२०७५ असोज ३ गते, बुधबार   वर्ष ३५, अङ्क ३८
मिति(२०७५ आश्विन ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
वर्ष ३५, अङ्क ५
10 Jan. 2018  २०७४ पौष २६ गते, बुधबार
छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न
मनामा (बहराइन) । “विदेशस्थित नेपालीहरूको हक, हित र अधिकारको लागि सङ्गठित अभियान चलाऔँ, बहराइन नेपाली एकता समाजको छैटौँ राष्ट्रिय सम्मेलन भव्यताका साथ सफल पारौँ” भन्य मूल नाराका साथ बहराइन नेपाली एकता समाजको छैटौँ राष्ट्रिय सम्मेलन डिसेम्बर ३, २०१७ का दिन सम्पन्न भएको छ । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ५
10 Jan. 2018  २०७४ पौष २६ गते, बुधबार
किरात विशेष कार्यक्रम सम्पन्न
इलाम । किरात हाङसाम साम्यो पाञ्जुम्भो नामक संस्थाको आयोजनामा इलामको चुलाचुली–४, शनिबारेमा गत पौष १ र २ गते किरात विशेष सांस्कृतिक, साहित्यिक र मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ५
10 Jan. 2018  २०७४ पौष २६ गते, बुधबार
कतार नेपाली एकता समाज पाँचौँ राष्ट्रिय सम्मेलनतिर
दोहा । कतार नेपाली एकता समाजको पाँचौँ राष्ट्रिय सम्मेलनतिर अघि लम्केको छ । डिसेम्बर २९ २०१७ का दिन सम्पन्न केन्द्रीय विस्तारित वैठकले सो निर्णय गरेको हो ।
विस्तारित वैठकले सो सम्मेलनका लागि “राष्ट्रियता, राष्ट्रिय अखण्डता, जनतन्त्र र जनजिविकाका लागि हाम्रो अभियान, प्रवासी नेपाली श्रमजीवीको हक, हित र अधिकारको पक्षमा पाचौँ राष्ट्रिय सम्मेलन” मूल नारा तय गरेको कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्तले जानकारी दिनु भएको छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ५
10 Jan. 2018  २०७४ पौष २६ गते, बुधबार
अस्थायी स्थान तोक्ने तयारी
काठमाडँैँ । सरकारले प्रदेश सभाका सदस्यलाई शपथ गराउने लगायत प्रदेशको कार्य सञ्चालनसम्बन्धी अति जरुरी कार्य तत्काल प्रारम्भ गर्नु पर्ने भएकाले प्रदेशको कार्य सञ्चालनका लागि अस्थायी रूपमा स्थान तोक्न आवश्यक तयारी सुरु गर्न थालेको छ । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ५
10 Jan. 2018  २०७४ पौष २६ गते, बुधबार
अन्तर्राष्ट्रिय सम्मेलन चैत्रमा
काठमाडौँ । ग्रामीण विकासका बहुआयामिक विषयमा सम्बन्धित विज्ञसँग छलफल गरी सुझाव लिन आगामी चैत्रमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal