२०७५ असोज ३ गते, बुधबार   वर्ष ३५, अङ्क ३८
मिति(२०७५ आश्विन ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
वर्ष ३५, अङ्क ५
10 Jan. 2018  २०७४ पौष २६ गते, बुधबार
पर्वत र गुल्मी जोड्न कालीगण्डीमा पुल उद्घाटनकाठमाडौँ । पर्वत जिल्लाको विहाडी गाउँपालिका बर्राचौर र गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिको पुर्तिघाटमा कालीगण्डकीमाथि नयाँ पुल निर्माण भएको छ । पुलको उद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले यही २०७४ पौष ५ गते उद्घाटन गर्नु भएको थियो । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ५
10 Jan. 2018  २०७४ पौष २६ गते, बुधबार
रसायन प्रयोग न्यूनीकरण गर्न माग
काठमाडौँ । वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासङ्घले विषादियुक्त रसायनको प्रयोगमा न्यूनीकरण गर्न माग गरेको छ । ती रसायनले खेतीयुक्त माटो अशुद्ध बनाउने तथा विषयुक्त उत्पादनमा सहयोग गर्ने हुँदा मानव स्वास्थ्यमा विस्तारै असर पार्ने महासङ्घले जनाएको छ । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ५
10 Jan. 2018  २०७४ पौष २६ गते, बुधबार
रहेनन् दल बहादुर भण्डारीबुटवल । कलाकार तथा सञ्चार कर्मी दल बहादुर भण्डारीको २०७४ पौष ४ गते दाहसंस्कार गरिएको छ । गत पुस २ गते बुटवलको अस्पताल लाइनमा टिप्परको ठक्करका कारण भण्डारीको निधन भएको थियो । जेनस अस्पतालमा उपचारको क्रममा निधन भएका भण्डारीको स्थानीय मगरघाटमा अन्तिम दाहासंस्कार गरिएको हो । दाहसंस्कार गर्नु अघि राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालय चन्द्रनगरबाट भण्डारीको शवयात्रा निकालिएको थियो ।  बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ५
10 Jan. 2018  २०७४ पौष २६ गते, बुधबार
जापान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्नटोकियो । नेपालबाट जापानका विभिन्न क्ष्ँेत्रहरूमा आई रोजगाररत रहेका सम्पूर्ण नेपालीहरूको अभिभावकीय सङ्गठन जापान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नेपालबाट आउनु भएका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय प्रतिनिधि आनन्द शर्माले ३१ डिसेम्बर २०१७ का दिन सिनओसाकास्थित ग्रिन प्यालेसमा उद्घाटन गर्नु भएको सो सम्मेलनले यमलाल सापकोटा अध्यक्ष, भिम केसी उपाध्यक्ष, तेजेन्द्र क्षेत्री महासचिव र केशव सापकोटा कोषाध्यक्ष रहनु भएको १५ पूर्ण र दुई वैकल्पिक गरी १७ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ५
10 Jan. 2018  २०७४ पौष २६ गते, बुधबार
आन्तरिक समस्या समाधान गर्न सांस्कृतिक क्रान्ति ः मोहन विक्रम सिंहकाठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले चीनमा चलेको महान् सर्वहारा सांस्कृतिक क्रान्ति कम्युनिस्ट पार्टीभित्रको आन्तरिक समस्या समाधानको दिशामा उठाइएको महत्वपूर्ण कदम बताउनु भएको छ । “यद्यपि त्यो क्रान्ति असफल भयो, तर त्यो कारणले सर्वहारा सांस्कृतिक क्रान्तिको महत्व कम हुन्न” महामन्त्री सिंहले भन्नु भयो । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal