२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
वर्ष ३५, अङ्क ९
Feb. 7, 2018  २०७४ माघ २४ गते, बुधबार
अप्रिल–जुनमा मूल प्रवाहको नगर सम्मेलन हुँदै
नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका भारतव्यापी नगर सम्मेलन आगामी अप्रिल, मे र जुन महिनामा सम्पन्न हुने भएका छन् । यही जनवरी २७ र २८ का दिन सम्पन्न केन्द्रीय समितिको पाँचौँ बैठकले सो निर्णय गरेको हो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ९
Feb. 7, 2018  २०७४ माघ २४ गते, बुधबार
एकता समाजको प्रतिनिधि मण्डल दूतावासमा
नयाँ दिल्ली । भारतस्थित नेपालीहरूका समस्यालाई लिएर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय प्रतिनिधि मण्डल ३१ जनवरी २०१८ का दिन नयाँदिल्लीस्थित नेपाली दूतावासमा पुगेको छ । राष्ट्रिय जनमोर्चाका पूर्व सांसद हरि आचार्यको नेतृत्वमा गएको सो प्रतिनिधि मण्डलमा अध्यक्ष दुर्गा बहादुर केसी, उपाध्यक्ष कपिल खनाल, महासचिव खगेश्वर शर्मा, सचिव ठाकुर खनाल, पूर्व केन्द्रीय सदस्य ओबिराम जिएम, नेपाली समाचारका सहसम्पादक धनवीर पुन मगरको पनि उपस्थिति रहेको थियो । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ९
Feb. 7, 2018  २०७४ माघ २४ गते, बुधबार
मसालद्वारा मालदिभ्स घटनाको भत्र्सना
काठमाडौँ । नेकपा (मसाल)ले देशमा सङ्कटकाल लगाउने र न्यायाधिशहरूलाई गिरफ्तार गर्ने मालदिभ्सका राष्ट्रपतिको कदमलाई ‘अधिनायकवादी शासन कायम गर्ने प्रयत्न’ बताउँदै उक्त घटनाको तीव्र शब्दमा भत्र्सना गरेको छ । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ९
Feb. 7, 2018  २०७४ माघ २४ गते, बुधबार
दोषीलाई कार्वाहीको माग
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले देशका विभिन्न भागमा भई रहेका महिला हिंसाका घटनाहरूको समुचित छानबिन गरी दोषीहरूमाथि कार्वाहीको माग गरेको छ ।
राजमोकी उपाध्यक्ष एवं प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलले २०७४ माघ २१ मा एक प्रेस वक्तव्य जारी गर्दै उक्त माग गर्नु भएको छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ९
Feb. 7, 2018  २०७४ माघ २४ गते, बुधबार
त्रिभुवन विमानस्थलको विस्तार पुनः सुरु
काठमाडौँ । केही समययता रोकिएको त्रिभुवन विमानस्थलको विस्तार पुनः सुरु भएको छ ।
स्पेनको कम्पनी सान्जोसेले समयमा काम नथालेकाले सरकारले डिसेम्बर २०१६ मा ठेक्का तोडेको थियो । एउटै कम्पनीलाई जिम्मा दिदा काम प्रभावित भएपछि नागरिक उड्डयन प्राधिकरणले यसपालि तीन भागमा बाँडेर ठेक्का दिएको छ । एन.सी.बी.०१ अर्थात् विमानस्थलको धावनमार्ग विस्तारको ठेक्का ‘चाइना साङगी कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ’ ले पाएको छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal