२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
समाचार
वर्ष ३५, अङ्क ९
Feb. 7, 2018  २०७४ माघ २४ गते, बुधबार
दुर्घटनामा वार्षिक दुई हजारले ज्यान गुमाउने
काठमाडौँ । नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीले दिएको तथ्याङ्क अनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार नौ सय ८२ जनाको ज्यान गएको छ । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ९
Feb. 7, 2018  २०७४ माघ २४ गते, बुधबार
जातीय समता समाजको भेला सम्पन्न
तौलिहवा । जातीय समता समाजको ५ नम्बर प्रदेश स्तरिय भेला सम्पन्न भएको छ । २०७४ माघ २० गते कपिलवस्तुको शिवपुरमा समता समाजका केन्द्रीय अध्यक्ष दिल बहादुर विश्वकर्माको विशेष उपस्थितिमा सो भेला सम्पन्न भएको हो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ९
Feb. 7, 2018  २०७४ माघ २४ गते, बुधबार
युवक सङ्घका जिल्ला भेलाहरू सम्पन्न
धनगढी । अखिल नेपाल युवक सङ्घ, कैलाली जिल्ला भेला २०७४ माघ २० गते वनभेडामा सम्पन्न भएको छ । युवक सङ्घका केन्द्रीय सदस्य तथा ७ नं. प्रदेशका इन्चार्ज प्रशान्त थापाको प्रमुख आतित्थ्यतामा सो भेला सम्पन्न भएको हो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ९
Feb. 7, 2018  २०७४ माघ २४ गते, बुधबार
अध्यक्ष भण्डारीलाई युएर्ईबाट सम्मान सहित बिदाइबरदुबई । युएर्ई नेपाली एकता समाज अन्तर्गतको रक्तिम सांस्कृतिक अभियान युएर्ईका अध्यक्ष डम्मर भण्डारीलाई एक समारोहका बीच युएर्ईबाट सम्मान सहित बिदाइ गरिएको छ । अध्यक्ष भण्डारी युएर्ईको रोजगारीलाई बिट मार्दै स्वदेश फर्कदै हुनु हुन्छ । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal