२०७५ मंसिर २६ गते, बुधबार   वर्ष ३६, अंक ५
मिति(२०७५ पौष ४, मंगलवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
वर्ष ३५, अङ्क ११
Feb. 28, 2018  २०७४ फागुन १६ गते, बुधबार
मसाल र क्रान्तिकारी माओवादीको संयुक्त वैठक
काठमाडौँ । नेकपा (मसाल) र नेकपा (क्रान्तिकारी–माओवादी) बीच संयुक्त वैठक सम्पन्न भएको छ । विश्वस्त सूत्रबाट प्राप्त जानकारी अनुसार २०७४ फागुन १४ गतेका दिन राजधानी काठमाडौँमै नेकपा (मसाल) र नेकपा (क्रान्तिकारी–माओवादी) बीच पार्टी एकतासम्बन्धी छलफलका लागि वैठक बसेको थियो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ११
Feb. 28, 2018  २०७४ फागुन १६ गते, बुधबार
हस्ताक्षर आजकाठमाडौँ। उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरमलाई केन्द्रीय सरकारमा ल्याउनेबारे वाम गठबन्धनसितको लिखित सहमति आज हुने भएको छ । आवश्यकता र औचित्यका आधारमा संविधान दुई–तिहाइ बहुमत सहितको सरकारको नेतृत्व गर्न अग्रसर भएका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्ने सहमतिमा हस्ताक्षर गर्ने भएका हुन् । त्यसका लागि एमाले र सङ्घीय समाजवादी फोरमका नेताहरूबीच मङ्गलवार विभिन्न चरणमा वार्ता भएका थिए ।  बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ११
Feb. 28, 2018  २०७४ फागुन १६ गते, बुधबार
सङ्घीयता खारेज गर्न माग गर्दै राजमोद्वारा ज्ञापन
धनगढी । राष्ट्रिय जनमोर्चाले सङ्घीय प्रणाली खारेज गर्नु पर्ने लगायतका माग सहित ७ नं. प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २०७४ फागुन १३ गते ज्ञापन पत्र बुझाएको छ ।
मुख्यमन्त्री भट्टलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ– “नेपालको भू राजनीतिक अवस्था, राष्ट्रियताको रक्षा, विभिन्न जात÷जाति र क्षेत्रबीचको एकता, आर्थिक, सामाजिक, सांस्कृतिक कुनै पनि आवश्यकतासँग मेल नखाने हुनाले सङ्घीय शासन प्रणाली खारेज गरिनु पर्दछ । त्यसको ठाउँमा प्रजातान्त्रिक विकेन्द्रीयतामाथि आधारित एकात्मक व्यवस्था कायम गरिनु पर्दछ ।”
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ११
Feb. 28, 2018  २०७४ फागुन १६ गते, बुधबार
नेपालको सहमति बिनै महाकालीमा पुल
दार्चुला । भारतीय पक्षले नेपाल सरकारको अनुमति बिनै महाकाली नदीमा एकतर्फी पुल र नेपाली भूमिमा बाटो बनाएको छ । भारतीय पक्षले नेपालतिर मानव बस्ती नै नभएको व्यास गाउँपालिका–३ ताम्बाकु, घाटबगर र दोपखे क्षेत्रमा काठे पुल निर्माण गरेको हो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ११
Feb. 28, 2018  २०७४ फागुन १६ गते, बुधबार
राजमोको नगर भेला सम्पन्न
कोहलपुर । राष्ट्रिय जनमोर्चा कोहलपुर नगर समितिको तेस्रो भेला १५ फागुनका दिन कोहलपुर बजारमा सम्पन्न भएको छ । भेलाको उद्घाटन राजमो बाँकेका अध्यक्ष गौरीलाल कार्कीले गर्नुभएको थियो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal