२०७४ चैत्र २८   वर्ष ३५, अङ्क १६
मिति(२०७५ वैशाख ११, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
समाचार
वर्ष ३५, अङ्क १६
April 11, 2018  २०७४ चैत्र २८
तालमेलमा प्रगतिशील ‘खुला’काठमाडौँ । आगामी २०७५ वैशाख २२ मा हुन गइरहेको नेपाल पत्रकार महासङ्घको पदेश अधिवेशनमा प्रगतिशील पत्रकार सङ्घ नेपालले सर्वपक्ष्ीाय तालमेलको नीति खुल्ला गर्ने भएको छ । अध्यक्ष नारायण शर्माको अध्यक्षतामा २०७४ चैत्र २४ गते काठमाडौँमा सम्पन्न उपलब्ध केन्द्रीय सदस्यहरू सहितको केन्द्रीय सचिवालयको बैठकबाट सङ्घले सो निर्णय लिएको हो ।  बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क १६
April 11, 2018  २०७४ चैत्र २८
जयकृष्ण सञ्ज्यालप्रति श्रद्धाञ्जली
काठमाडौँ । नेकपा (मसाल) ले कालिकोटका राजमोका जनप्रिय नेता जयकृष्ण सञ्ज्यालको निधनप्रति गहिरो दुःख प्रकट गरेको छ । दम र बाथको रोगबाट पीडित नेता सञ्ज्यालको २०७४ चैत्र २७ गते दिउसो ४ः३० बजे कालिकोटमो सदरमुकाम मान्मस्थिति उहाँकै निवासमा निधन भएको थियो । नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले २७ चैत्रको साँझ नै एक शोक वक्तव्य जारी गर्दै नेता सञ्ज्यालको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क १६
April 11, 2018  २०७४ चैत्र २८
कमलराज रेग्मीप्रति मसालको श्रद्धाञ्जली
काठमाडौँ । कमलराज रेग्मीको निधनप्रति नेकपा (मसाल) ले गहिरो दुःख प्रकट गरेको छ । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले रेग्मीको निधन भएको दिन २०७४ चैत्र २२ गते एक शोक वक्तव्य जारी गर्दै सो दुःख प्रकट गर्नु भएको हो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क १६
April 11, 2018  २०७४ चैत्र २८
संक्षिप्त/संगठनात्मक समाचार
  • क्षयरोगको पहिचान जिन एक्सपर्ट उपकरणबाट
  • एसएमएसबाटै गर्भजाँचको निम्तो 
  • कृषि सेवा केन्द्र स्थानीय तहमा .
  • प्रधानमन्त्री अर्बानकै पार्टी विजयी
  • पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार
  • इस्लामी आर्मी र सिरियाली सेनाबीच सम्झौता
  • लक्ष्मी केयर्सको माउन्टेन बाइक र्‍याली
  • एन.आई.सी. एसियाको भारतमा रेमिटेन्स सेवा सुरु
  • राजमोको ५ नं. प्रदेश भेला सम्पन्न
  • अन्टुक प्युठानको भेला सम्पन्न
  • राजमोको प्रशिक्षण सम्पन्न
  • राजमोका वडा समितिहरू गठन
  • राजमोको नगर समिति गठन
  • राजमोको वडा भेला सम्पन्न
  • राजमोको वडा समिति गठन
  • अन्टुकको जिल्ला भेला सम्पन्न
  • बारामा रक्तिमको भेला सम्पन्न
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क १६
April 11, 2018  २०७४ चैत्र २८
प्रदेशलाई थप दुई नमूना कानुन पठाइयो
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेश तहलाई आवश्यक थप दुई नमूना कानुन पठाएको छ । मन्त्रालयका सहप्रवक्ता हुमबहादुर केसीले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशसभाका सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सात वटै प्रदेशलाई पठाइएको जानकारी दिएका छन् ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal