समाचार |
वर्ष ३५, अङ्क १६ April 11, 2018 २०७४ चैत्र २८ शोविशन–किरणको स्मृतिमा रक्तदान बुटवल । शोविसन, किरण स्मृति फाउन्डेसनले रक्तदान कार्यक्रम गरेको छ । २०७२ चैत्र २० र २१ गते अल्पायुमै मृत्यवरण गरेका शोविशन र किरण पाण्डेको स्मृतिमा रक्तदान गरिएको हो । रूपन्देहीका हास्यव्यङ्ग्य कलाकार विष्णुजी पाण्डे माइला बाका दुवैछोरा शोविशन र किरणको एक दिनको फरकमा उपचारको क्रममा मृत्यु भएको थियो ।
बाँकी...» ----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------ वर्ष ३५, अङ्क १६ April 11, 2018 २०७४ चैत्र २८ प्राकृतिक चिकित्सालय निर्माणनवलपुर । पूर्वी नवलपरासीको रजहरमा अत्याधुनिक सुविधासम्पन्न सामुदायिक प्राकृतिक चिकित्सालय बनेको छ । छ करोडको लगानीमा बनेको सामुदायिक प्राकृतिक चिकित्सालय रहजर निर्माणमा सरकारले पाँच करोड ६१ लाख सहयोग गरेको छ भने बाँकी रकम चिकित्सालय आफैले जुटाई सो भवन निर्माण गरिएको हो ।
बाँकी...» ----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------ वर्ष ३५, अङ्क १६ April 11, 2018 २०७४ चैत्र २८ १४ मे.वा. जलविद्युत निर्माण सुरुबेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । म्याग्दी हाइड्रोपावर प्रा.लि.द्वारा निर्माण हुन लागेको यस आयोजनाले पहुँच मार्ग विस्तारको काम सकेर बाँधस्थलदेखि सुरुङ खन्ने तयारी गरेको हो ।
बाँकी...» ----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------ |
|
|