२०७५ जेष्ठ ८ गते, बुधबार   वर्ष ३५, अङ्क २२
मिति(२०७५ ज्येष्ड १५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
वर्ष ३५, अङ्क २०
May 9, 2018  २०७५ वैशाख २५ गते, बुधबार
परिषदको पहिलो वैठक सम्पन्नकाठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा अन्तरसरकारी वित्त परिषदको पहिलो वैठक सम्पन्न भएको छ । अर्थ मन्त्रालयमा २०७५ वैशाख २४ गते बसेको वैठकमा प्रदेश नं. ५ का मुख्यमन्त्री तथा अर्थमन्त्री शङ्कर पोखरेल सहित सबै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैङ्कका गभर्नर, बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क २०
May 9, 2018  २०७५ वैशाख २५ गते, बुधबार
ऐन प्रभावकारी कार्यान्वयन हुन सकेन
काठमाडौँ । छुवाछूत र भेदभाव विरुद्ध कानुन बने पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको एउटा अध्ययनले देखाएको छ । ऐनको कार्यान्वयन अवस्था पहिचान गर्न समता फाउन्डेसनले १० जिल्लालाई आधार बनाएर गरिएको अध्ययनमा ऐनको प्रभावकारी कार्यान्वयन हुन नसकेको देखिएको हो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क २०
May 9, 2018  २०७५ वैशाख २५ गते, बुधबार
किसान सङ्घको विरोध
काठमाडौँ । अखिल नेपाल किसान सङ्घले केही दिन अघि चितवनमा केराखेती नष्ट गर्ने कार्य भएकोमा विरोध गरेको छ । केन्द्रीय अध्यक्ष भैरव राज रेग्मीले २०७५ वैशाख २१ गते वक्तव्य जारी गर्दै सो विरोध गरिएको हो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क २०
May 9, 2018  २०७५ वैशाख २५ गते, बुधबार
राजमोको वडा भेला सम्पन्न
सन्धिखर्क । राष्ट्रिय जनमोर्चा सन्धिखर्क–७ खाँचीकोटको भेला नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क २०
May 9, 2018  २०७५ वैशाख २५ गते, बुधबार
राजमोको उपमहानगर भेला सम्पन्न
दाङ । राष्ट्रिय जनमोर्चा दाङ–घोराही उपमहानगरपालिका–१४ को भेला २०७५ वैशाख २२ गते सम्पन्न भएको छ । वडाध्यक्ष नारायण प्रसाद खरेलको अध्यक्षतामा सम्पन्न उक्त भेलालाई राजमोका जिल्ला अध्यक्ष रेशम बिसीले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु भएको थियो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal