२०७५ जेष्ठ ८ गते, बुधबार   वर्ष ३५, अङ्क २२
मिति(२०७५ ज्येष्ड १५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
वर्ष ३५, अङ्क २०
May 9, 2018  २०७५ वैशाख २५ गते, बुधबार
एकता समाजको नगर सम्मेलन जारी
रोहतक (हरियाणा–भारत) ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत रोहतक नगर समितिको चौधौँ सम्मेलन मे ५, २०१८ का दिन सम्पन्न भएको छ । सम्मेलनले रेशम विकको अध्यक्षतामा २५ सदस्यीय रोहतक नगर समिति निर्वाचित गरेको छ, जसको उपाध्यक्षमा उषा विक, सचिवमा बल बहादुर विक, सहसचिवमा बसन्त केसी र कोषाध्यक्षमा सोनिया बेल्बासे रहनु भएको छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क २०
May 9, 2018  २०७५ वैशाख २५ गते, बुधबार
प्रधानमन्त्रीसँग महिनामा दुई दिन प्रश्नोत्तर
काठमाडौँ । अब संसदमा प्रधानमन्त्रीसँग सांसदले महिनामा दुई दिन प्रश्नोत्तर गर्न पाउने भएका छन् । विभिन्न सार्वजनिक महत्वका विषय, सरकारका गतिविधि तथा समसामयिक विषयमा प्रधानमन्त्रीसँग संसदमा प्रश्नोत्तर गर्न पाउने गरी प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले नियमावली पेस गरेको छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क २०
May 9, 2018  २०७५ वैशाख २५ गते, बुधबार
संक्षिप्त समाचार
  • प्रदेश नं. ५ मा लोगो सार्वजनिक
  • अवरोधका बीच प्रदेश ४ को बजेट पारित 
  • निजी स्कुलमा पढ्नेले सरकारी आरक्षण नपाउने 
  • सामुदायिक स्कुलका लागि आर्थिक सङ्कलन गर्न सप्ताह वाचन
  • पाकिस्तानमा गृहमन्त्री अहसान इकबालमाथि गोली प्रहार
  • सेनाको गोलीबाट काश्मिरमा प्राध्यापक सहित १० जनाको मृत्यु
  • अफगानिस्तानमा विदेशी अपहरित 
  • हकिङको अन्तिम सिद्धान्त सार्वजनिक
  • तीन वर्षपछि प्रचण्ड फेरि प्रधानमन्त्री हुने ?
  • म्याग्दीका आठ विद्यालयमा विद्युतीय पुस्तकालय 
  • औरावनी छुवाछूतमुक्त वडा घोषणा
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क २०
May 9, 2018  २०७५ वैशाख २५ गते, बुधबार
सङ्घीयता खारेज गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्रकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले सङ्घीयता खारेज गर्नुपर्ने माग गर्दै प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र दर्ता गराएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष्ँ चित्र बहादुर के.सी. नेतृत्वमा उपाध्यक्ष तथा सांसद दुर्गा पौडेल, सचिव हिमलाल पुरी, सदस्य घनश्याम न्यौपाने र अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन संलग्न रहनुभएको प्रतिनिधि मण्डलले २०७५ वैशाख २५ गतेका दिन सो ज्ञापनपत्र प्रधानमन्त्रीको सचिवालयमा दर्ता गराएको हो । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal