२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
वर्ष ३५, अंक २१
May. 17, 2018  २०७५ जेष्ठ २ गते, बुधबार
आजादको टिप्पणी निन्दनीय
काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं प्रवक्ता तथा सांसद दुर्गा पौडेलले हालै भारतीय प्रधानमन्त्री मोदी नेपाल आएका बेला भाजपाका सांसद कीर्ति आजादले गरेको एक टिप्पणीलाई “निन्दनीय” बताउनु भएको छ । सांसद आजादले मोदी जनकपुर आएकै दिन “आदरणीय नरेन्द्र मोदीजी, मिथिलाको राजधानी जनकपुर धाममा तपाईलाई स्वागत छ । दुई सय वर्ष पहिले अङ्ग्रेज र नेपालको बीचमा भएको सन्धिमा मिथिला भूभाग नेपाललाई दिइएको थियो । त्यो समय समाप्त भएको छ । त्यसैले अनुरोध छ, त्यसलाई फिर्ता लिइयोस् र माता सीताको आदर गर्दै मिथिला राज्य गठन गरौँ” ट्विट गरेका थिए ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २१
May. 17, 2018  २०७५ जेष्ठ २ गते, बुधबार
मोदी भ्रमण भारतमै विवादित
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण भारतमा पनि विवादित बनेको छ । भ्रमणबारे विपक्षी दल काङ्ग्रेस आई र सत्तारुढ दल भाजपाबीच आरोप प्रत्यारोप चलेको छ ।  
दक्षिण भारतीय राज्य कर्नाटकमा भइरहेको निर्वाचन प्रभावित पार्ने नियतका साथ मोदीले नेपालको धार्मिक भ्रमण गरेको भारतीय काङ्ग्रेसले आरोप लगाएको छ । काङ्ग्रेसका महासचिव तथा वरिष्ठ नेता अशोक गहलोतले मोदीको भ्रमण नेपालसँग सम्बन्ध सुधार्नभन्दा पनि कर्नाटकको चुनाव प्रभावित पार्ने नियतले गरिएको दावी गरे । कर्नाटकका हिन्दू मतदाता प्रभावित गर्न मोदीले जनकपुर, पशुपति र मुक्तिनाथ दर्शन गरेको आरोप उनले लगाए । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २१
May. 17, 2018  २०७५ जेष्ठ २ गते, बुधबार
हिल्सा नाका अध्ययन गरिने
काठमाडौँ । कर्णाली विकास आयोगले नेपाल र चीनको सीमामा रहेको हुम्लाको हिल्सा नाकाको अध्ययन गर्ने भएको छ । 
हिल्सा हुँदै चीनको मानसरोवर आवतजावत हुने भएको हुँदा त्यस क्षेत्रमा हुने कारोबारलाई व्यवस्थित गर्नका लागि सो अध्ययन गर्न लागिएको छ । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २१
May. 17, 2018  २०७५ जेष्ठ २ गते, बुधबार
चिनीमा भन्सार नबढाउन सर्वोच्चको आदेश
काठमाडौँ । सरकारले चिनी आयातमा कडाइ गर्न बढाएको भन्सार दर सर्वोच्च अदालतले रोकिदिएको छ । सर्वोच्चले सोमबार सरकारका नाममा अन्तरिम आदेश दिंदै बढेको भन्सार दर कार्यान्वयन नगर्न भनेको हो । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २१
May. 17, 2018  २०७५ जेष्ठ २ गते, बुधबार
धुलो सफा गर्न बु्रमर आउँदै
काठमाडौँ । धुलो सफा गर्नका लागि काठमाडौँ महानगरपालिकाको छिट्टै बु्रमर यन्त्र खरिद गर्ने भएको छ । 
अघिल्लो वैशाखमा जन प्रतिनिधि आएपछि पहिलो प्राथमिकतामा परेको कामपाको सडकको धुलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal