२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ कार्त्तिक ६, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
समाचार
वर्ष ३५, अंक २१
May. 17, 2018  २०७५ जेष्ठ २ गते, बुधबार
समता समाजको जिल्ला सम्मेलन सम्पन्न
खलङ्गा । जातीय समता समाज प्युठानको सातौँ जिल्ला सम्मेलन २०७५ वैशाख २९ र ३० गते सम्पन्न भएको छ । समता समाज प्युठानका अध्यक्ष गोपाल नेपालीद्वारा वैशाख ३१ गते जारी प्रेस वक्तव्यमा सो जानकारी दिइएको हो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २१
May. 17, 2018  २०७५ जेष्ठ २ गते, बुधबार
एघारौँ काव्य प्रवाह सम्पन्न
काठमाडौँ । आधारशिला काव्य प्रवाहले आफ्नो नियमित मासिक कार्यक्रमको एघारौँ रचना वाचन सम्पन्न गरेको छ । काव्य प्रवाहकी अध्यक्ष कौशिला रिसालको सभापतित्व र सचिव सुगिता शाहले सञ्चालन गर्नु भएको उक्त कार्यक्रमको प्राज्ञ एवम् प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २१
May. 17, 2018  २०७५ जेष्ठ २ गते, बुधबार
महिला संघको वडा भेला सम्पन्न
दाङ । अखिल नेपाल महिला सङ्घ राप्ती गाउँपालिका वडा नं. ५ को प्रथम भेला २०७५ वैशाख २९ गते सम्पन्न भएको छ । विष्णु पौडेलको अध्यक्षता र सीमा गिरीको सञ्चालनमा सम्पन्न सो भेलामा महिला सङ्घकी केन्द्रीय सदस्य प्रमुख अतिथि रहनु भएको थियो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २१
May. 17, 2018  २०७५ जेष्ठ २ गते, बुधबार
राजमोको उपमनपा भेला सम्पन्न
दाङ । राष्ट्रिय जनमोर्चा दाङ घोराही उपमहानगरपालिका वडा नं. १५ को वडा भेला २०७५ वैशाख २९ गते सम्पन्न भएको छ ।
राम प्रसाद पोख्रेलको अध्यक्षतामा सुरु भएको उक्त भेलालाई राजमोका जिल्ला अध्यक्ष रेशम बिसीले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु भएको थियोे ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २१
May. 17, 2018  २०७५ जेष्ठ २ गते, बुधबार
संक्षिप्त समाचार/अन्तराष्ट्रिय समाचार
  • भारतव्यापी नगर सम्मेलन अभियान जारी 
  • बेमौसमी बाढीको बितण्डा, चट्याङ र हुरीले उस्तै सास्ती
  • पाकिस्तानद्वारा अमेरिकी कूटनीतिज्ञलाई देश छोड्नमा रोक
  • प्रधानमन्त्री महाथिरद्वारा झुटा समाचार कानुनबारे समीक्षा गर्ने प्रतिवद्धता
  • पश्चिमाहरुलाई विश्वास नगर्न इरानी सरकारलाई आग्रह
  • उत्तर कोरियाली उच्चस्तरीय प्रतिनिधि मण्डल चीनमा 
  • प्रभु बैंकद्वारा एकैदिन चार स्थानीय तहमा शाखा विस्तार
  • नेपाल टेलिकमको नाफा नौ महिनामै ११ अर्ब रुपैयाँ 
  • युएई नेपाली एकता समाजद्वारा मृगौला पीडित बसन्त कुँवरलाई सहयोग
  • जनजाति सम्मेलनको जिल्ला भेला
  • यार्सागुम्बा संकलन गर्न  विद्यालय बन्द 
  • बर्दियाका स्थानीय तहमा ५२ वटा स्वास्थ्य संस्था हस्तान्तरण
  • नवराज सिलवालबारे फेरि अनुसन्धान हुने
  • भारतीय पाठ्पुस्तक पढाइयो
  • नीति तथा कार्यक्रम जेष्ठ ७ मा
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal