२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ कार्त्तिक ४, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
समाचार
वर्ष ३५, अंक २५
June 13, 2018  २०७५ जेष्ठ ३० गते, बुधबार
नेकपासित भेटघाटको ढोका खुल्ला
काठमाडौ“। नेकपा (मसाल) ले विप्लव नेतृत्वको नेकपासँग कार्यगत एकता वा सहकार्य नगर्ने नीतिलाई कायम राख्दै भेटघाट गर्ने कार्यका लागि भने ढोका खुल्ला राख्ने निर्णय गरेको छ ।
नेकपा (मसाल) का प्रवक्ता राम प्रकाश पुरीद्वारा २०६५ जेष्ठ २९ गते जारी प्रेस वक्तव्यमा उक्त कुरा बताइएको छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २५
June 13, 2018  २०७५ जेष्ठ ३० गते, बुधबार
ट्रम्प र किमबीच शिखर वार्ता
काठमाडौ“ । अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्प र उत्तर कोरिया राज्य मामिला आयोगका अध्यक्ष किमजोङ उनबीच २०७५ जेष्ठ २९ गते (जुन १२, २०१८) मा सिङ्गापुरमा शिखर वार्ता भएको छ । सो क्रममा दुवै नेताले एक सम्झौतामा हस्ताक्षर गरेका छन् ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २५
June 13, 2018  २०७५ जेष्ठ ३० गते, बुधबार
प्रलेसको “विद्यालयमा कविता” कार्यक्रम सम्पन्न
काठमाडौँ । प्रगतिशील लेखक सङ्घ काठमाडौँले २०७५ जेष्ठ २३ गते “विद्यालयमा कविता” शङ्खला अन्तर्गत “आशु कविता लेखन तथा प्रशिक्षण कार्यक्रम” सम्पन्न गरेको छ । राजधानीको नयाँ बानेश्वरस्थित पाठशाला नेपालमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २५
June 13, 2018  २०७५ जेष्ठ ३० गते, बुधबार
महिलाद्वारा महिलामाथि निर्घात कुटपिट
दाङ । दाङको भालुवाङमा एउटी महिलालाई एउटैघरका जेठानी–देउरानीले निर्घात कुटपिट गरी घाइते बनाएका छन् । २०७५ जेष्ठ २५ गते अर्घाखाँची शितगङ्गा नगरपालिका–९, ठारखोला बस्ने ३९ वर्षकी दिलमाया पुन राप्ती गाउँपालिका–१, भालुवाङ दाङमा भएको आफ्नो घरघडेरी रेखदेख गर्न आएको बेला सोही ठाउँ बस्ने वर्ष ३५ की रेखा गुप्ता (जेठानी) र वर्ष २९ की अनिता गुप्ता (देउरानी) ले दिलमायालाई कुटेका हुन् ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २५
June 13, 2018  २०७५ जेष्ठ ३० गते, बुधबार
श्रद्धान्जली शभा सम्पन्न
नेपालगञ्ज । राष्ट्रिय जनमोर्चा राप्ती सोनारी गाउँपालिकाका सदस्य तथा नेकपा (मसाल) का उम्मेदवार सदस्य देव बहादुर खत्रीको श्रद्धाञ्जली सभा २०७५ जेष्ठ २९ गते सम्पन्न भएको छ ।
जेष्ठ १६ गते निधन हुनु भएका देव बहादुर खत्रीको श्रद्धाञ्जली सभाको आयोजना राजमो राप्ती सोनारी गाउँपालिकाले गरेको थियो । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal