२०७५ असार ६ गते, बुधबार   वर्ष ३५, अंक २६
मिति(२०७५ आषाढ ८, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
वर्ष ३५, अंक २५
June 13, 2018  २०७५ जेष्ठ ३० गते, बुधबार
कास्कीमा अखिल (छैठौं) को सचेतना अभियान सम्पन्नपोखरा । अखिल (छैठौं) को केन्द्रीय कार्यक्रम अन्तर्गत प्रदेश नं. ४ को कास्की जिल्लाका विभिन्न विद्यालयमा अन्धविश्वास विरुद्धको सचेतना अभियान सञ्चालन भएको छ । ती विद्यालयको कार्यक्रममा अखिल (छैठौं) केन्द्रीय सचिव तथा ४ नं. प्रदशका इन्चार्ज गणेश अधिकारी, कास्की जिल्ला अध्यक्ष दानमा बहादुर सारू, जिल्ला सदस्य प्रताप पौडेल लगायतको उपस्थितिमा अभियान अगािड बढाइएको थियो ।  बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २५
June 13, 2018  २०७५ जेष्ठ ३० गते, बुधबार
अन्टुक कास्कीको भेला सम्पन्न पोखरा । अखिल नेपाल टे«ड युनियन महासङ् (अन्टुक) कास्कीको चौथो जिल्ला भेला २०७५ जेष्ठ २८ गते पोखरामा सम्पन्न भएको छ । अन्टुकका महासचिव लोकराज भुसालको प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न भएको हो । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २५
June 13, 2018  २०७५ जेष्ठ ३० गते, बुधबार
युवक संघ कपिलवस्तुमा महिला नेतृत्व
तौलिहवा । अखिल नेपाल युवक सङ्घ कपिलवस्तुले महिला नेतृत्व पाएको छ । २०७५ जेष्ठ २६ गते गोरुसिङ्गेमा सम्पन्न भेलाले मीना पोख्रेललाई अध्यक्ष चयन गरेको हो ।
युवक सङ्घको अहिले विद्यमान देशभरिका जिल्ला समितिमा महिलाले जिल्ला नेतृत्वको अवसर पाएको यो पहिलो हो ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २५
June 13, 2018  २०७५ जेष्ठ ३० गते, बुधबार
ट्रम्पको अभिव्यक्तिले विश्वास बिग्रिने सम्भावना व्यक्त
फ्राङफर्ट । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औद्योगिक राष्ट्रहरूको समूह जी–७ बारे आइतबार ट्विटरमा दिएको अभिव्यक्तिले वासिङटनको युरोपप्रतिको विश्वास बिगार्ने खालको अभिव्यक्ति भएको जर्मनीले बताएको छ । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २५
June 13, 2018  २०७५ जेष्ठ ३० गते, बुधबार
मतपत्र भण्डारण केन्द्रमा आगलागी
बगदाद । इराकको सबैभन्दा ठुलो मतपत्र भण्डारण गृहमा २०७५ जेष्ठ २७ गते आगलागी भएको छ । उक्त केन्द्रमा पूर्वी बगदादका जिल्लाका मत्रपत्र भण्डारण गरिएको थियो । 
इराकको संसदले निर्देशन गरी उक्त क्षेत्रको मतपत्र पुनः गणना गर्न भनेको थियो । तर त्यस अगावै भएको आगलागीबाट कति क्षति भयो भन्नेबारे बिस्तृत विवरण आइसकेको छैन ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal