२०७५ मंसिर ५ गते, बुधबार   वर्ष ३६, अङ्क २
मिति(२०७५ म‌सिर ६, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
वर्ष ३५, अंक २९
July 11, 2018  २०७५ असार २७ गते, बुधबार
कार्यविधि तय गर्न उपसमिति गठन
काठमाडौं।  सङ्घीय संसद मातहत गठन भएको संयुक्त संसदीय सुनुवाइ समितिले तीन दिनभित्र समितिको कार्यविधि बनाउन तीन सदस्यीय उपसमिति गठन गरेको छ । 
२०७५ असार २६ गते सिंहदरबारमा बसेको संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठकले कार्यविधि तय गर्नका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का योगेश भट्टराई र शिव कुमार मण्डल केवट तथा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसकी पुष्पा भुसाल रहेको तीन सदस्यीय उपसमिति गठन गरेको हो।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २९
July 11, 2018  २०७५ असार २७ गते, बुधबार
कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल छ ः सिंह
नेपालगन्ज । नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल रहेको बताउनु भएको छ । “गरिबी, अशिक्षा र वस्तुगत परिस्थितिले गर्दा कार्ल माक्र्सले कम्युनिस्ट व्यवस्थाको प्रतिवादन गरेका हुन, उहाँले भन्नु भयो– “ढिलोचाडो कम्युनिस्ट व्यवस्था अवश्य आउँछ । कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल छ ।”

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २९
July 11, 2018  २०७५ असार २७ गते, बुधबार
७ नम्बर प्रदेशमा पनि समिति
धनगढी । कार्ल माक्र्स जन्म द्विशतवार्षिकी समारोहको सात नम्बर प्रदेशमा पनि समिति गठन भएको छ । २०७५ असार २४ गते सम्पन्न  भेलाले सो समिति गठन गरेको हो ।
भेलामा समारोह समितिका केन्द्रीय संयोजक घनश्याम भुसाल, सहसंयोजक राम कार्की, नेकपा स्थायी समिति सदस्य लेखराज भट्ट, राष्टिय जनमोर्चाका केन्द्रीय सदस्य राजाराम चौधरी अतिथि रहनु भएको थियोे । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २९
July 11, 2018  २०७५ असार २७ गते, बुधबार
श्रद्धाञ्जली सभा सम्पन्न
दाङ । राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापाका बुवा एक बहादुर थापाको स्मृतिमा राजमो दाङले उहाँकै निवासमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २९
July 11, 2018  २०७५ असार २७ गते, बुधबार
उपकुलपतिमाथि बल प्रयोगको सर्वत्र विरोध
काठमाडौं। गत शनिबार (असार २३ गते) एक कार्यक्रमका लागि क्यानडा जान लागेका नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति कुल प्रसाद कोइरालालाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएपछि त्यसको सर्वत्र विरोध भएको छ । विदेश भ्रमणमा जानबाट रोक्ने समय छँदाछँदै अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर प्रधानमन्त्रीले कार्यालयमा केही बेर राखेपछि उनलाई छोडिएको थियो । कोइरालासँगै भ्रमण दलका सदस्यहरु भने विदेश उडेका थिए । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal