२०७५ असोज ३ गते, बुधबार   वर्ष ३५, अङ्क ३८
मिति(२०७५ आश्विन ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
वर्ष ३५, अंक २९
July 11, 2018  २०७५ असार २७ गते, बुधबार
सेनालाई इन्धन ढुवानीको जिम्मेवारी
काठमाडौं । नेपाल सरकारले नेपाली सेनालाई इन्धन ढुवानी गर्न जिम्मा दिने भएको छ । शान्ति सुरक्षाको जिम्मेवारी पाएको सेनालाई सरकारले इन्धन ढुवानी गर्न दिन लागेको हो । निजी क्षेत्रले पेट्रोल, डिजेल, मट्टितेल, हवाइइन्धन ढुवानी गर्दे आएकामा अब ढुवानीको जिम्मा सेनालाई दिन लागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २९
July 11, 2018  २०७५ असार २७ गते, बुधबार
सर्वाधिक गोलकर्ता को ?
ह्यारी केन
जारी विश्वकपमा सर्वाधिक गोलकर्ताको दौडमा इङ्ग्ल्यान्डका कप्तान ह्यारी केन अगाडि छन । उनलाई बेल्जियमका लुकाकुले पछ्याएका छन । २४ वर्षीय केनले खेलेका पाँच खेलमध्ये तीन खेलमा छ गोल गरेका छन् । उनले समूह चरणमा पनामा विरुद्धको खेलमा ह्याट्रिक गोल गरेका थिए । त्यस्तै, ट्युनिसिया विरुद्धको खेलमा दुई गोल गरेका हुन ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २९
July 11, 2018  २०७५ असार २७ गते, बुधबार
विश्वकप फुटबल २०१८ ः विश्वकप फुटबल ः कसले रच्ला इतिहास ?
– सुमन अधिकारी
बुटवल । रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको सेमी–फाइनल समीकरण पुरा भएसँगैको विजेता बन्ला भनेर कौतुहलता बढेर गएको छ । गत शुक्रवार र शनिवार खेलिएका क्वाटर–फाइनलका खेलबाट प्रतियोगिताको सेमी–फाइनलमा पुग्ने टिमको टुङ्गो लागेको हो । अन्तिम चारमा स्थान सुरक्षित गरेकामध्येबाट आगामी असार ३१ गते हुने फाइनलका दुई टिम भिडने छन् ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २९
July 11, 2018  २०७५ असार २७ गते, बुधबार
समाचारहरु
  • कर्णाली सरकारको प्राथमिकतामा पर्यटन
  • चुँदी रम्घामा रामायणघर बन्दै
  • बजेट विनियोजनमा भेदभाव गरियो ः अध्यक्ष ज्ञवाली
  • रामपुर क्याम्पसको पढाइ सुरु
  • नौ वडा एउटै सचिवको भरमा 
  • न्यायिक समितिमा विवादका चाङ
  • तुलसीपुर उपमनपाको बजेट पारित
  • हुलाकी सडक निर्माणमा चरम लापरवाही
  • बस्नेतप्रति किसान संघको श्रद्धाञ्जली
  • गढीमाई मन्दिरमा लक्ष्मी बैंकको सोलार
  • सम्बन्ध सुमधुर बनाउन गैँडा उपहार
  • न्यूनतम पारिश्रमिक १३,४५०
  • धानको समर्थन मूल्य २,४३८ रूपैया
  • बालश्रम विरुद्ध गुरुयोजना पारित
  • समताको जिल्ला भेला सम्पन्न
  • राजमोको सम्पर्क समिति गठन
  • राजमोको वडा भेला सम्पन्न
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २९
July 11, 2018  २०७५ असार २७ गते, बुधबार
अन्तर्राष्ट्रिय समाचार
  • टर्कीमा रेल दुर्घटना, २४ मरे
  • जापानमा भारी वर्षा, करिब सयको मृत्यु
  • युद्धविरामसँगै दशौँ हजार सिरियाली घर फर्कन सुरु
  • ट्युनिसियामा आतंककारी आक्रमण
  • पूर्व प्रधानमन्त्री नवाज शरिफ जेल सजाय भोग्न तयार
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal