२०७५ मंसिर १९ गते, बुधबार   वर्ष ३६, अङ्क ४
मिति(२०७५ म‌सिर २७, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
वर्ष ३५, अङ्क ३२
Aug. 8, 2018  २०७५ श्रावण २३ गते, बुधबार
सम्बन्धन खारेजीपछि कृषि विश्वविद्यालय पुनः सुचारु
चितवन । सम्बन्धन विवादले गाँजिएको कृषि तथा वन विज्ञान विश्व विद्यालय सोमबारदेखि नियमित सञ्चालनमा आएको छ । विश्व विद्यालयले आठ वटा निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले विश्व विद्यालयको पठनपाठन बन्द गराएका थिए । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ३२
Aug. 8, 2018  २०७५ श्रावण २३ गते, बुधबार
२० वर्षअघि विवाह गरे रद्द हुने
काठमाडौँ । मुलुकी ऐनलाई विस्थापित गर्न आगामी भदौ १ गतेदेखि लागु हुन लागेको नयाँ संहिताले बालबिवाह र बहुबिवाहलाई कडाइ गरेको छ । 
वि.सं. १९१० सालमा तत्कालीन श्री ३ प्रधानमन्त्री जङ्ग बहादुर राणाले बनाएको मुलुकी ऐन विस्थापित गरी भदौ १देखि लागु हुन लागेका ६ कानुनी संहिता र त्यससम्बन्धी कार्यविधिमा बालविवाह र बहुविवाहसम्बन्धी नयाँ व्यवस्था गरिएको हो ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ३२
Aug. 8, 2018  २०७५ श्रावण २३ गते, बुधबार
माछापुच्छ«े बैङ्कद्वारा एम्बुलेन्स हस्तान्तरण कार्यक्रम काठमाडौँ । माछापुच्छ«े बैङ्क लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व एवं भोजपुर कोट सेवा समाज र कोटवासीहरूको सक्रियतामा खरिद गरिएको एम्बुलेन्सलाई माछापुच्छ«े बैङ्क र भोजपुर कोट सेवा समाजले संयुक्त कार्यक्रम आयोजना गरी २०७५ श्रावण १९ गते हस्तान्तरण गरिएको छ । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ३२
Aug. 8, 2018  २०७५ श्रावण २३ गते, बुधबार
समाज रूपान्तरणमा एकताको खाँचो
बुटवल । धार्मिक परम्परा अनुसार साउन र चैत महिनामा विवाह हुँदैन र धेरैजसो मानिसले गर्दैनन् पनि । विशेष गरेर हिन्दू धर्मले विवाहका लागि लगनको दिन नै जुराइदिएको हँुदैन । विवाहका लागि साउन र चैत महिनालाई अशुभ तथा कालो महिना भन्ने सामाजिक परम्परा छ, जुन परम्परालाई विज्ञानले मान्दैन, जसका कारण विज्ञान र अध्यात्मबीच धेरै विषयमा कुरा मिल्दैन । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ३२
Aug. 8, 2018  २०७५ श्रावण २३ गते, बुधबार
संक्षिप्त समाचार
  • उपभोक्ता पक्षमा कानुन बन्दै
  • अङ्गका आधारमा जनावरको क्षेत्र छुट्याउन सकिने
  • बिमस्टेक सम्मेलन भदौ १४–१५ गते
  • बजारको ढलले दलित बस्ती दुगन्धित
  • रोल्पामा सी.सी.टी.भी. बाट निगरानी
  • एक महिनामै धानबालीमा मरुवा र गबारोको सङ्क्रमण
  • पत्रकार धानुकमाथि हातपातका दोषीमाथि कार्वाहीको माग
  • पत्रकार रानालाई राष्ट्रिय जनमोर्चाको ७७ हजार सहयोग
  • बङ्गलादेशमा मोबाइल इन्टरनेट बन्द
  • मुसर्रफ विरुद्ध राजद्रोहको मुद्दामा पुनः सुनुवाइ हुने 
  • इन्डोनेसियाको शक्तिशाली भूकम्पमा ८०भन्दा बढीको मृत्यु
  • स्विटजरल्यान्ड विमान दुर्घटना हुँदा बिस जनाको मृत्यु 
  • मदुरोमाथिको आक्रमणमा अमेरिकी संलग्नता नभएको दावी
  • जीवनरक्षाका लागि सहयोगको याचना 
  • सिटिजन लाइफसँग बैङ्कास्योरेन्स सम्झौता
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal