२०७५ मंसिर २६ गते, बुधबार   वर्ष ३६, अंक ५
मिति(२०७५ पौष ४, मंगलवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
वर्ष ३५, अङ्क ४०
Oct. 3, 2018  २०७५ असोज १७ गते, बुधबार
अपराधका अगाडि सरकारनिरीह र लाचार ः राजमो
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले देशमा दिनप्रतिदिन घट्दै गइरहेका अपराधिक घटनामा सरकार निरिह र लाचार बन्दै गैरहेको बताएको छ । बलात्कार र हत्याको मुद्दा फास्टट्रयाकबाट सुनुवाई गर्ने अदालतको निर्णयलाई राजमोले स्वागत गरेको छ ।
राजमोकी उपाध्यक्ष तथा प्रवक्ता एवं सांसद दुर्गा पौडेलद्वारा २०७५ आश्विन १६ गते जारी प्रेस वक्तव्यमा उक्त कुरा जनाइएको छ । जारी वक्तव्यमा अगाडि भनिएको छ–बारा अदालतले एउटी सात वर्षीया बालिकाको बलात्कार र हत्याको मुद्दामा दर्ता भएको दिनमै फास्ट ट्रयाकद्वारा सुनवाइ गरी फैसला गरेको कार्य वास्तवमा अत्यन्त महत्वपूर्ण कार्य थियो र त्यसलाई हामीले स्वागत गर्दछौँ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ४०
Oct. 3, 2018  २०७५ असोज १७ गते, बुधबार
राष्ट्रियता बचाउन संयुक्त जनसभा
काठमाडौँ । राष्ट्रियता, जनजीविका र जनसरोकारसम्बन्धी विषयमा काठमाडौँको रत्नपार्कमा २०७५ आश्विन १६ गते संयुक्त जनसभा सम्पन्न गरिएको छ । उक्त सभामा बोल्दै विषयविज्ञ तथा राजनीतिज्ञहरूले नेपाली राष्ट्रियताको रक्षाका लागि जनता एकताबद्ध भएर आन्दोलनमा जुट्नुको विकल्प अब नरहेको बताएका छन् । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ४०
Oct. 3, 2018  २०७५ असोज १७ गते, बुधबार
दशैँको मुखमा मूल्यवृद्धि बढ्यो
काठमाडौँ । सरकारले विचौलियाको जालो तोड्न नसक्दा दशैँको मुखमा तरकारी लगायत विभिन्न सामग्रीको मूल्य महङ्गिएको छ । केही दिनयता काठमाडौँमा धेरै तरकारीको भाउ उकालो लागेको छ । विचौलियाको राज समाप्त पार्ने भन्दै केही दिनअघि कृषिमन्त्री चक्रपाणि खनाल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव आफैं बजार अनुगमनमा निस्केका थिए । उनीहरूले उपभोक्ताको पक्षमा चर्का भाषण पनि गरे । तर तरकारी बजारको विकृति ज्यूँका त्यूँ छ । अहिले पनि छ तहका विचौलिया पार नगरी उपभोक्ताको भान्सासम्म तरकारी पुग्न नसकिने स्थिति कायमै छ

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ४०
Oct. 3, 2018  २०७५ असोज १७ गते, बुधबार
अखिल (छैठौ) कास्की सङ्गठन विस्तारमा
पोखरा । अखिल (छौठौ) कास्कीले आसन्न पन्ध्रौँ जिल्ला सम्मेलन र एक्काइसौँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा कास्की जिल्लामा सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ । अखिल (छैठौ) कास्कीको जिल्ला सम्मेलन यही असोज १९ गते पोखरामा हुँदैछ ।
सम्मेलनको तयारी सँगसँगै, सङ्गठन विस्तार अभियानलाई तिव्रता दिएको जिल्ला सचिवालय सदस्य तथा राष्ट्रिय परिषद सदस्य प्रताप पौडेलले जानकारी दिनु भएको छ । युनियनका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गणेश अधिकारी र जिल्ला सचिवालय सदस्य तथा रा.प.स. प्रताप पौडेल, जिल्ला समितिका अध्यक्ष दानु सारु र विद्यार्थी नेतृ दिपा थापाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएका छन् । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ४०
Oct. 3, 2018  २०७५ असोज १७ गते, बुधबार
राजमो जैमिनीको सम्मेलन सम्पन्न
बागलुङ । राष्ट्रिय जनमोर्चा जैमिनी नगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । २०७५ असोज १३ गते कुश्मिसेरा बजारमा राजमो गण्डकी प्रदेश सांसद तथा प्रदेश मामिला सभापति माननीय कृष्ण थापाले मैनबत्ती प्रज्वलन गरी सम्मेलनको उद्घाटन गर्नु भएको सो सम्मेलनले डिल बहादुर श्रीसको अध्यक्षतामा १७ पूर्ण आठ वैकल्पिक गरी २५ सदस्यीय समिति चयन गरेको छ ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal