२०७५ माघ २ गते, बुधबार   वर्ष ३६, अङ्क १०
मिति(२०७५ माघ ५, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य अन्तर्वार्ता
पुराना अंक
समाचार
वर्ष ३६, अङ्क ९
Jan. 10, 2019  २०७५ पुष २५, बुधबार
अखिल नेपाल महिला सङ्घको राष्ट्रिय सम्मेलनको मिति सर्‍यो
काठमाडौँ । अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलनको मिति सरेको छ । यस अघि अनेमसङ्घले २०७५ फागुन २४,२५ र २६ गते रूपन्देहीको बुटवलमा सातौँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय सार्वजनिक गरेको थियो । तर २०७५ पौष १७ र १८ गते नवलपुरको गैडाकोटमा सम्पन्न अनेमसङ्घ केन्द्रीय समितिको सचिवालय बैठकले सातौँ राष्ट्रिय सम्मेलनको मिति सार्ने निर्णय गरेको छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क ९
Jan. 10, 2019  २०७५ पुष २५, बुधबार
उपसमितिको प्रतिवेदन लेखाले उल्ट्यायो
काठमाडौँ । वाइडबडी विमान प्रकरणमा संसदको लेखा समितिले दोषी ठहर गरेका मन्त्री र सचिवलाई चोख्याउन सत्तारूढ दलको निर्देशनमा लेखा समितिले उपसमितिको प्रतिवेदन उल्ट्याएको छ ।
अनियमितता प्रकरणमा मुछिएका गृहसचिव प्रेम बहादुर राईलाई चोख्याउन सत्तारूढ नेकपाले संसदको सार्वजनिक लेखा समितिका आफ्ना सदस्यलाई ह्विप लगाएको हो । पार्टीको आदेश मान्दै नेकपाका सांसदले उपसमितिको प्रतिवेदन पौष २३ गते उल्ट्याएका छन् । निलम्बन गरी हदैसम्म कारबाही गर्न सिफारिस गरिएका उनलाई समितिले निर्दोष बनाएको छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क ९
Jan. 10, 2019  २०७५ पुष २५, बुधबार
युरोपमा दुई महिने सङ्गठनात्मक अभियान
बेल्जियम । युरोप नेपाली एकता समाजले युरोपका विभिन्न देशहरूमा दुई महिने विशेष सङ्गठनात्मक अभियान सञ्चालन गर्ने भएको छ । अभियान ९ जनवरी २०१९देखि सुरु हुनेछ । अभियान अन्तर्गत युरोपका विभिन्न देशहरूमा सङ्गठन निर्माण, बैठक, भेला र अन्तरक्रिया लगायतका कार्यक्रमहरू गरिने युरोप नेपाली एकता समाजका नेता हिमाल थापाले बताउनु भयो । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क ९
Jan. 10, 2019  २०७५ पुष २५, बुधबार
मन्त्री र सांसद विरुद्ध समाचार लेखेकोमा प्रधानमन्त्रीकै आपत्तिकाठमाडौँ। सङ्घ र प्रदेशका मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिएको तथा सांसदले आफन्तलाई शाखा अधिकृत सरहको सुविधा हुने स्वकीय सचिवमा नियुक्त गरेको समाचारप्रति प्रधानमन्त्री केपी ओलीले आपत्ति प्रकट गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले समाचारप्रति आपत्ति प्रकट गरेका हुन् । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal