२०७६ वैशाख ११ गते   वर्ष ३६, अङ्क २३
मिति(२०७६ वैशाख १२, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
वर्ष ३६, अङ्क १३
Feb. 6, 2019  २०७५ माघ २३ गते, बुधबार
पूर्व मन्त्री सहित १३ विरुद्ध भ्रष्टाचार मुद्दाकाठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व मन्त्रीद्वय बद्रि न्यौपाने र टेक बहादुर गुरुङ सहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले समाज कल्याण परिषदले भृकुटी मण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया विपरीत गरेको पाइएकाले मुद्दा दायर गरेको जनाएको छ । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क १३
Feb. 6, 2019  २०७५ माघ २३ गते, बुधबार
निरन्तर जारी छ “जागौँ युवा लागौँ युवा” अभियानकाठमाडौँ । नेकपा (मसाल)को सहायक सङ्गठन अखिल नेपाल युवक सङ्घले यतिबेला “जागौँ युवा लागौँ युवा” अभियान अन्तर्गत बागलुङ, प्यूठान, दाङ र अर्घाखाँचीमा विशेष सङ्गठनात्मक अभियान सञ्चालन गरिरहेको छ । उक्त जिल्लाहरूमा केन्द्रीय नेताहरूकै उपस्थितमा विभिन्न टोलीहरू निर्माण गरी अभियान अगाडि बढाइएको छ । अभियान उत्साहजनक रूपमा अघि बढिरहेको अखिल नेपाल युवक सङ्घले जनाएको छ । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क १३
Feb. 6, 2019  २०७५ माघ २३ गते, बुधबार
समाचार
  • रक्तिम बालुङको जिल्ला भेला सम्पन्न
  • देश गृहयुद्धमा होमिन सक्ने राष्ट्रपति मदुरोको चेतावनी
  • मुख्य कमान्डर सहित सात लडाकु मारिए
  • भारतमा बेरोजगारीको समस्या उच्च
  • आर्थिक अवस्थाको ख्याल गर्न प्रधानमन्त्रीको आग्रह
  • रक्तिम चितवनको भेला सम्पन्न
  • मिरुले लेक बचाउन सङ्घर्ष जारी 
  • रानीपोखरी निर्माण प्राधिकरणले गर्ने
  • राजमोद्वारा गाउँँपालिकालाई ध्यानाकर्षण
  • विद्यालयमा शैक्षिक सामग्री वितरण
  • राउटे र मुसहरसम्म सम्मानित 
  • सुनकाण्डमा खड्का पक्राउ
  • अक्षयकोष स्थापना तथा कविता प्रतियोगिता सम्पन्न
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क १३
Feb. 6, 2019  २०७५ माघ २३ गते, बुधबार
सहिद र समय
–आविष्कार कला
कोतपर्वले जग हालेको 
शासनका लागि मात्रै होइन 
इतिहास देखिको थिचोमिचो 
१९०३भन्दा पूर्वको
असमानता 
अमानवीयता
र, अपराधको राज्य
गर्लामै ढाल्न
मनमा आँट भएकाहरू जुट्दै थिए ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal