२०७६ वैशाख ११ गते   वर्ष ३६, अङ्क २३
मिति(२०७६ वैशाख १२, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
वर्ष ३६, अङ्क २०
April 4, 2019  २०७५ चैत्र २० गते, बुधबार
अख्तियारले छानबिन गर्ने
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रदेश २ को एसईई परीक्षा प्रश्नपत्र बाहिरिएको विषयमा जाँचबुझ गर्ने भएको छ । आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले संसदीय समितिको एक बैठकमा बोल्दै उक्त जानकारी दिएका हुन्। २०७५ चैत्र १९ गते संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उपस्थित हुँदै उनले प्रश्नपत्र बाहिरिएको सन्दर्भमा चासो व्यक्त गरेका हुन्।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क २०
April 4, 2019  २०७५ चैत्र २० गते, बुधबार
सर्वोच्चमा पाँच जना न्यायाधीश सिफारिस
काठमाडौँ । न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनाको नाम सिफारिस गरेको छ । २०७५ चैत्र १९ गते बसेको न्यायपरिषदको बैठकले सर्वोच्चमा पाँच र उच्च अदालतमा १८ न्यायधीश सिफारिस गरेको हो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क २०
April 4, 2019  २०७५ चैत्र २० गते, बुधबार
लगानी सम्मेलन ः समृद्धि वा परनिर्भरताको बाटो ?
काठमाडौँ । नेपाल सरकारले चैत्र १५ र १६ गते काठमाडौँमा लगानी सम्मेलनको आयोजना गर्‍यो । सम्मेलनमा ४० मुलुकका करिब ६ सय प्रतिनिधिहरूले भाग लिएका थिए । सरकारले लगानीकर्ताहरू समक्ष ३४ खर्ब रूपैयाँ बराबरको ७७ वटा आयोजना प्रस्तावित गरेकोमा सम्मेलनको अवधिमा १५ आयोजनामा सम्झौता÷सहमति पत्रमा हस्ताक्षर गरिएको बताइएको छ ।
यसभन्दा पहिले २०४८ र २०७३ मा पनि नेपालले लगानी सम्मेलनको आयोजना गरेको थियो ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क २०
April 4, 2019  २०७५ चैत्र २० गते, बुधबार
समाचार
  • श्रद्धाञ्जली सभा सम्पन्न
  • कट्टरपन्थी दललाई मत नदिन भारतीय लेखकहरूको अपील
  • औषधि र लत्ताकपडा बोकेर बारा पुगे डा. गोविन्द केसी
  • राजमो नवलपुरको जिल्ला भेला सम्पन्न
  • कञ्चनपुर रक्तिमको अध्यक्षमा चन्द
  • श्रद्धाञ्जली सभा सम्पन्न
  • राजमोको गुल्मीदरबारमा वडा भेला सम्पन्न
  • अखिल नेपाल महिला सङ्घको प्रथम जिल्ला सम्मेलन सम्पन्न
  • अर्घाखाँचीमा संयुक्त भेला सम्पन्न
  • राजमो रेसुङ्गाको अध्यक्षमा न्यौपाने
  • पोखरा लेकसाइडमा राष्ट्रिय जनमोर्चाको समिति गठन
  • महिला सङ्घको मालारानी गाउँ समितिको अध्यक्षमा कुँवर 
  • बाँकेमा रक्तिम सांस्कृतिक अभियानको आयोजक समिति
  • शान्तिवार्ताप्रति अमेरिका–कोरिया प्रतिबद्ध
  • बस आगलागीमा २० यात्रुको मृत्यु
  • आतङ्कवादी आक्रमण भएको दावी
  • अफगानिस्तानमा आधा जनता गरिब 
  • सीमा बन्द गर्ने ट्रम्पको चेतावनी
  • रक्तिम सांस्कृतिक अभियानको जिल्ला तदर्थ समिति गठन
  • कर्णाली प्रदेशमा प्रगतिशील लेखक सङ्घको प्रथम सम्मेलन
  • प्रलेस रूपन्देहीमा पद हस्तान्तरण
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal